४ मंसिर २०८३, शुक्रबार

संसद बैठक बस्दै, विपक्षी दल एमालेले अबरोध गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २२ मंसिर । संविधान संशोधनको प्रस्तावलाई राष्ट्रघातीभन्दै विरोध गरिरहेको एमालेले आज पनि संसद बैठक अबरोध गर्ने भएको छ ।

पूर्व निर्णयअनुसार संसदको आजको बैठक पनि चल्न नदिने एमालेले जनाएको छ । संशोधनको प्रस्तावविरुद्ध एमालेले सदन र सडकमा प्रदर्शन गर्दै आएको छ ।

पाँच नम्बर प्रदेशबाट तराई र पहाडी जिल्लालाई अलग गराएर संघीय प्रदेश बनाउन खोजिएकोमा एमालेले आपत्ति जनाउँदै आएको छ ।

संसद अवरोध हुँदा अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा छलफल हुन सकिरहेको छैन ।