१ कार्तिक २०८३, शनिबार

सुन तोलामा ६ सय रुपैयाँले घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gold pic

काठमाडौं, १६ मंसिर । नेपाली बजारमा बिहीबार सुन तोलामा ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार एकैदिन तोलामा ६ सय रुपैयाँले गिरावट हुँदै सुनको मूल्य ५४ हजार रुपैयाँ प्रतितोलमा कारोबार भइरहेको छ ।

बुधबार सुन तोलाको ५४ हजार ६ सय रुपैयाँ थियो । चाँदीको मूल्य पनि बिहीबार १० रुपैयाँले घटेको छ ।