३१ आश्विन २०८३, शनिबार

कोठामा महिला लगेपछि क्रिकेट खेलाडीले पाए यस्तो सजाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bangaladesढाका, १६ मंसिर । होटेलको कोठामा महिला अतिथिलाई लैजाने बंगलादेशका दुई क्रिकेटरले नसोचेको आर्थिक दण्ड भोग्नु परेको छ ।

उनीहरूलाई बंगलादेश क्रिकेट बोर्डले १५ हजार अमेरिकी डलरको आर्थिक दण्ड सुनाएको हो ।

उनीहरूमाथि अनुशासनहीन काम गरेको भन्दै आइन्दा आफ्नो कोठामा महिला अतिथीलाई नलैजान चेतावनी दिइएको छ ।

बंगलादेश प्रिमियर लिग टि–२० प्रतियोगितामा तीब्र बलर अल अमिन हुसैन र ब्याट्सम्यान शब्बीर रहमानले आफ्ना महिला अतिथिलाई होटलको कोठासम्म लगेका थिए । – एजेन्सी