२ कार्तिक २०८३, सोमबार

केकी लजाउँदा बिनोद भुतुक्कै… (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bindo

काठमाडौं । केकी अधिकारी र बिनोद न्यौपाने अभिनित नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ । रोमान्टीक बेशमा तयार गरिएको भिडियोमा केकी लजाउदा समेत निकै राम्रो देखिने बताएका छन् । राम सिटौलाको शब्द तथा संगीतमा पदम आचार्यको स्वर मिसाएको गीतको अडीयो समेत निकै रोमान्टीक बनेको छ ।

आफ्नो पहिलो गीत दर्शकमाझ सार्बजनिक गरेका गायक आचार्यले आफूलाई सार्बजनिक गीतले स्थापित गायक बनाउने बताए । आफ्नै जन्मदिनमा बजारमा ल्याएको गीतलाई दर्शक श्रोताले साथ उनको बिश्वास छ ।

पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा व्यस्त बिशाल भण्डारीले निर्देशन गरेको म्युजीक भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने सम्पादन निशान घिमिरेको रहेको छ ।