काठमाडौं । राज शाहीको शब्द र संगीत रहेको गीतमा संगित संयोजन गोपालले गरेका छन् ।
गीति भिडियोमा हट मोडलको रुपमा आफ्नो पहिचान बनाएकी माला लिम्बु र रोशन श्रेष्ठको मोडलिङ रहेको छ ।
जसको निर्देशन निकेश खड्काले गरेका छन् । गीति एल्बममा बिनय केटु, राज शाही र गायक सुनिलको संगित तथा शब्द रहेको गीतहरु समावेश छ ।
गायक सुनिल २०६८ मा नुवाकोट आइडलसमेत भइसकेका छन् । टय्ट्युवमा राखेको छोटो समयमा नै गीतले निकै चर्चा बटुलेको छ । साथै म्युजिक भिडियोलाई समेत धेरैले मन पराएका छन् ।
भिडियोः
















प्रतिक्रिया