२ कार्तिक २०८३, सोमबार

ज्योतिले पार्किङमा गोप्य अंग यसरी देखाइन्

10.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jyoti-magarकाठमाडौं । मोडल एवम् गायिका ज्योति मगरले आफ्ना सम्वेदनशील अंगदेखिने गरेर सेल्फी तस्बिर सार्वजनिक गरेकी छिन् ।

शनिबार पोखरा विमानस्थलको मोटरसाइकल पार्किङमा लिइएको ज्योतिको सेल्फीले फेरि एक पटक चर्चा पाएको छ । रातो सर्टमा देखिएकी ज्योतिले ओठमा पनि सोही कलरको लिपिष्टिक ल गाएकी छिन् ।

ज्योतिले सेल्फी लिने क्रममा आफ्नो ‘बक्ष’ देखाउने प्रयास गरेकी छिन् । तस्बिरमा उनको ‘बक्ष’को भित्री भाग प्रत्यक्ष देख्न सकिन्छ । तर उनले निश्फिक्री आफ्ना ‘बक्ष’ देखाएकोमा भने आलोचना पनि भइरहेको छ ।