२ मंसिर २०८३, बुधबार

बन्दको प्रतिकारमा उत्रिए युवाहरु (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

band-partikar-1

झापा, २८ कात्तिक । झापामा युवाहरुले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको प्रतिकार गरेका छन् ।

‘बन्द सधैका लागि बन्द गरौं, नेपाल बन्द नगरौं, नेपाल खुल्ला छ, खुल्ला नेपाल खुल्ला राखौं’ जस्ता नारा लगाउँदै युवाहरु बन्दविरुद्ध स्वतस्फूर्त रुपमा सडकमा उत्रिएका हुन् ।

बन्दले कसैलाई फाइदा नपुग्ने र उल्टै जनताले सास्ती पाउने भन्दै आफूहरुले त्यसको प्रतिकार गरेको एक युवा रिदम श्रेष्ठले बताए ।

band-partikar  band-partikar-2 band-partikar-3 band-partikar-4

तस्वीरः राजकुमार ओली ।