३ मंसिर २०८३, बिहिबार

संसदमा लोकमानविरुद्धको महाअभियोगमा छलफल हुँदै

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

samsad-biccकाठमाडौं, २६ कात्तिक । अख्तियारका निलम्वित प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोगका विषयमा संसदको बैठकमा आज पनि छलफल हुँदैछ ।

संसद भवन नयाँ बानेश्वरमा आज बस्ने बैठकमा महाअभियोग प्रस्तावको छलफलमा सहभागी हुन नाम टिपाएका विभिन्न दलका सांसदहरूले धारणा राख्नेछन् ।

संसद सचिवालय स्रोतका अनुसार महाअभियोग प्रस्तावको छलफल अझै केही दिन लम्विनेछ ।