काठमाडौं, २३ कात्तिक । नेपाली बजारमा सुनको भाउ मंगलबार ४ रुपैयाँले घटेको छ ।
नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ५७ हजार ३ सय रुपैया रहेको सुन चार सयले घटेर मंगलबार ५६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदीको मूल्य भने घटेको छैन् । सोमबारकै मूल्यमा अर्थात प्रतितोला ८ सय २५ रुपैयाँमा चादी किनबेच भइरहेको छ ।
















प्रतिक्रिया