२ मंसिर २०८३, बुधबार

एमाले अध्यक्ष ओलीले बहिनीसँग लगाए भाइटीका

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १६ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीलाई उहाँकी बहिनी विष्णुकुमारी ढकालले भाइटीका लगाइ दिनुभएको छ ।

भाइटीकाको शुभ साइतमा अध्यक्ष ओलीलाई ओली निवास भक्तपुर बालकोट पुगेर बहिनी ढकालले भाइटीका लगाइ दिनुभएको हो ।

पूर्वप्रधानमन्त्री ओलीले हरेक वर्षको तिहारमा बहिनी विष्णुकुमारीसँग भाइटीका लगाउँदै आउनु भएको छ ।