२ मंसिर २०८३, बुधबार

पूर्व राजा शाहले पनि लगाए भाइटीका

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gyanendra-shahकाठमाडौं, १६ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनी शोभा राज्य लक्ष्मी शाहीसँग भाइटीका लगाउनु भएको छ ।

काठमाडौंको कमलादीस्थित बहिनीको निवासमा पुगेर पूर्वराजा शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीको हातबाट भाइटीका लगाउनु भएको हो । उहाँलाई ११ बजेर १ मिनेट जाँदा बहिनी शोभाले भाइटीका लगाइ दिनु भएको थियो ।

प्रत्येक वर्ष पूर्व राजा शाह आफ्नी बहिनीको घरमै पुगेर भाइटीका लगाउने गर्नु हुन्छ ।