मकवानपुर, १० कात्तिक । मकवानपुरको हेटौडामा रहेको नापी कार्यालयमा ग्यास पड्किएर आगलागी हुँदा ४० जना घाइते भएका छन् ।
आगलागीमा परि घाइते भएका ४० जनाको नापी कार्यालय भवनबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ ।
आगो लाग्दा सेवाग्राही र कर्मचारी भित्रै रहेकाले भागदौड हुँदा धेरै घाइते भएका हुन् ।
स्थानियको सहयोग तथा हेटौंडा महानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिएको छ ।













प्रतिक्रिया