१ मंसिर २०८३, मंगलबार

प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba-prachanda

काठमाडौँ, ६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा उहाँहरुबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विरुद्धमा संसद् सचिवालयमा दर्ता भएको महाअभियोगसम्बन्धी प्रस्तावपछि उत्पन्न परिस्थितिका बारेमा छलफल भएको बताइएको छ । रासस