१९ कार्तिक २०८३, बिहिबार

नयाँ शक्ति पार्टीको अनुशासन आयोगमा खापुङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

brb-khapung

काठमाडौँ, ५ असोज । नयाँ शक्ति पार्टी नेपालको अनुशासन आयोगको प्रमुख आयुक्तमा केन्द्रीय कार्यकारी समितिका सदस्य परशुराम खापुङ नियुक्त हुनुभएको छ । पार्टी संयोजक डा बाबुराम भट्टराईले उहाँलाई आज अनुशासन आयोगको प्रमुख आयुक्तमा नियुक्त गरिएको पत्र दिनुभएको हो ।

खापुङलाई नयाँ शक्ति पार्टी नेपालको विधानअनुसार उहाँलाई नियुक्त गरिएको पार्टी सचिवालयले जनाएको छ ।

नियुक्तिपत्र दिँदै संयोजक भट्टराईले उहाँलाई बधाई तथा कार्यकालको पूर्ण सफलताको शुभकामनासमेत व्यक्त गर्नुभएको पार्टी प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो ।