१९ कार्तिक २०८३, बिहिबार

संविधान दिवसको विशेष कार्यक्रममा राष्ट्रपति सरिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidhya-bhandari-umlyaकाठमाडौं, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी नेपालको संविधान जारी भएको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ ।

नेपाली सैनिक मञ्च, टुडिखेलमा आज बिहान आयोजित सो विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रिगण, सांसदहरु विभिन्न राजनीतिक दलका नेता, सहभागी हुनुहुन्छ । रासस