१९ कार्तिक २०८३, बिहिबार

सशस्त्र प्रहरीका डीएसपी र इन्सपेक्टरहरूको एकसाथ सरूवा, को-कहाँ ? (सूचीसहित)

7.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

APF Police Nepalकाठमाडौं, १ असोज । सशस्त्र प्रहरी बलका डीएसपी र इन्सपेक्टरहरूको एकसाथ सरूवा भएको छ ।

केपी ओली सरकारकै पालामा सरूवा हुनुपर्ने इन्सपेक्टर र डीएसपीहरूको दुई महिना ढिलो गरेर सरूवा भएको हो ।

विगत बर्षहरूमा असार मसान्तमा सरूवा हुने परम्परा थियो । सशस्त्र प्रहरी बलको आधिकारिक वेबसाइटमा उल्लेख भएअनुसार भदौ ३१ गते इन्सपेक्टर र डिएसपीहरूको सरूवा भएको हो ।

सरुवा सूची हेर्न तल क्लिक गर्नुस्ः

कुन डिएसपी कहाँ ?

कुन इन्सपेक्टर कहाँ सरूवा ?