
काठमाडौं, १ असोज । काठमाडौंको थानकोटमा एक जोडी कारभित्र सेक्स गर्दैगर्दा रंगेहात पक्राउ परेका छन् ।
शनिबार अपराह्न बा १० च ६११९ नम्बरको कालो कारभित्र अर्धनग्न अवस्थामा सेक्स गर्दै देखेपछि उनीहरुलाई स्थानीयले समातेर गलत क्रियाकलाप गरेको भन्दै थप्पड पनि हानेका थिए ।
स्थानियले प्रहरीलाई बुझाउन खोज्दा दुबैले माफी मागेकोले दुबैलाई छोडिएको थानकोट प्रहरीले जनाएको छ । दुबै जनालाई गाउँलेले छाडिसकेपछि प्रहरी घटनास्थल पुगेको थियो ।












प्रतिक्रिया