११ कार्तिक २०८३, बुधबार

भारतसँग प्रचण्डले गर्ने भए यस्तो सम्झौता, भित्रभित्रै भयो तयारी

8.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachand-Maoist-Centerकाठमाडौं, २५ भदौ । सुपुर्दगी सन्धी तथा पारस्परिक कानुनी सहायता (एमएलए)को मस्यौदा नेपालको कानुनअनुसार परिमार्जन गर्न भारत सहमत भएको छ ।

शुक्रबार नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत गृहसचिव स्तरीय दुई दिने बैठकमा भारत सुपुर्दगी र एमएलएको मस्यौदा परिमार्जन गर्न सहमत भएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

सुपुर्दगी सन्धि र एमएलएको मस्यौदामा भारतले राखेका केही बुँदा नेपालको कानुनसँग मेल नखाने भन्दै त्यसमा परिमार्जन गर्न नेपाली पक्षले प्रस्ताव गरेको थियो ।

त्यसमा भारतीय पक्षले सहमति जनाएको जानकारी बैठकमा सहभागी एक अधिकारीले दिए ।