
काठमाडौं, २४ भदौ । पुबुदु दशानायके अमेरिकाको राष्ट्रिय क्रिकेट प्रशिक्षकमा नियुक्त भएका छन् ।
अमेरिकाको प्रशिक्षकमा नियुक्त भएपछि उनले खुसी व्यक्त गर्दै आफ्नो पहिलो प्राथमिकता अर्को महिना हुने डिभिजन ४ को तयारी रहेको बताएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक रहेका उनले नेपाललाई पनि डिभिजन ४ बाट नै प्रशिक्षण गरेका थिए ।
नेपालको जस्तै विवादमा रहेको अमेरिकी क्रिकेट एसोसिएसन पनि निलम्बनमा रहेकोले नेपालको जस्तै आइसीसीले नै हेरिरहेको छ ।















प्रतिक्रिया