१९ कार्तिक २०८३, बिहिबार

श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्युठान, १४ भदौ । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा तोरवांग–३ मर्कवांग बस्ने ३५ वर्षीय भुपाल नगरकोटी रहेका छन् ।

नगरकोटीले सोमबार राति ३० वर्षीया श्रीमती गुमा नगरकोटीलाई कोदाली प्रहार गरी हत्या गरेको र यस सम्बन्धमा आवश्यक छानबिन भईरहेको प्रहरीले जनाएको छ ।