काठमाडौं। निवर्तमान नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की आज सर्वोच्च अदालत जाने भएका छन् ।
जिम्मेवारीबाट हटाइएका कार्की सरकारको निर्णयविरूद्व रिट लिएर सर्वोच्च अदालत जान लागेका हुन् ।
पुनर्वहालीको लागि कार्कीले कानून व्यवसायीसँग छलफल गरिरहेका छन् ।












प्रतिक्रिया