१९ कार्तिक २०८३, बिहिबार

भारतको सिमलामा ६ नेपालीले ज्यान गुमाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा, १४ भदौ ।  एक हप्ता अगाडी भारतको सिमलामा बाढीका कारण ज्यान गुमाएका ६ जना नेपालीको सनाखत भएको छ ।

ज्यान गुमाउनेहरुमा रोल्पाको तालाबाङ–४ रिजाबाङका लक्षिराम पुनमगर, उहाँकी श्रीमती देउकली, ११ वर्षका छोरा परशु, ६ वर्षका छोरा सुरज, ७ वर्षकी छोरी सुनिता र ४ वर्षका छोरा कर्णबहादुर रहेको प्रहरीले जनाएको छ ।

उनीहरु रोजगारीका सिलसिलामा सिमला गएका थिए ।