काठमाडौं, १४ भदौ । पूर्व प्रधानमन्त्री एवंम नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले उपचारका लागि एक वर्षमा विदेशिने रकमले नेपालमा नै उपचारका लागि चाहिने उपकरण किन्न प्रस्ताव गर्नुभएको छ ।
भट्टराईले ट्वीटर मार्फत देशमा दक्ष चिकित्सकको आवश्यकता भन्दा पनि अत्याधुनिक उपकरणको आवश्यकता भएकाले नेपालबाट उपचारका लागि विदेश जानुपर्ने अवस्था रहेको भन्दै राम्रा उपकरण किन्ने प्रस्ताव गर्नुभएको हो ।













प्रतिक्रिया