१९ कार्तिक २०८३, बिहिबार

पिकअपको ठक्करबाट मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, २३ साउन । सिरहाको मिर्चैया– ५ स्थित सडकमा गए राति भ्यानको ठक्करबाट स्थानीयवासी टीकाराम सदाको मृत्यु भएको छ ।

ना ३ च ४३७ नंको टाटा पिकअप भ्यानले राति ९ बजेतिर सदालाई ठक्कर दिई गम्भीर घाइते हुँदा उपचारका लागि जिल्ला अस्पताल सिरहा लैजाने क्रममा बाटामा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस