२६ कार्तिक २०८३, बिहिबार

नयाँ सरकारमा गगन थापा मन्त्री बन्ने!

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan-thapa

काठमाडौं, १६ साउन । नेपाली कांग्रेसका युवा नेता गगन थापा अब बन्ने सरकारमा मन्त्री बन्ने सम्भावना बढेको छ ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको जोडबलमा थापा मन्त्री बन्ने लगभग निश्चित भएको एक नेताले बताए । थापालाई मन्त्री बनाउन सभापति शेरबहादुर देउवा पनी सकारात्मक देखिएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार जान लागेको कांग्रेसले १३ वटा मन्त्रालय सम्हाल्दै छ । त्यसमा एउटा गगन थापाले सम्हाल्ने ती नेताको दाबी छ ।

नयाँ सत्ता गठबन्धनमा माओवादी केन्द्रको भागमा भने ९ मन्त्रालय परेको छ । माओवादीले पनी युवा नेताहरुलाई मन्त्री बनाउने तयारी गरेको छ ।