२६ कार्तिक २०८३, बिहिबार

कार्यदलको बैठक बस्दै, मधेसी मोर्चाका मागबारे छलफल हुने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-mao-morcha-meeting
फाइल तस्वीर

काठमाडौं, १६ साउन । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाको कार्यदलको बैठक बस्दैछ ।

अपराह्न चार बजे सिंहदरबारस्थित संसद सचिवालयको राज्य व्यवस्था समितिको सभाहलमा बस्ने बैठकमा नयाँ सरकार गठन, मधेसी मोर्चाका माग सम्बोधन लगायतका विषयमा छलफल हुने नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

राजनीतिक समझदारीका लागि भन्दै शनिबार कांग्रेस, माओवादी र मधेसी मोर्चाको संयुक्त बैठकले ९ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा तीनै पक्षबाट तीन तीन जना सदस्य रहेका छन् ।