२६ कार्तिक २०८३, बिहिबार

संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपति लागु गर्नुपर्नेः बाबुराम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam

दाङ, १६ साउन । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले संसदीय व्यवस्थाबाट देशको विकास र राजनीतिक स्थिरता नहुने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार समेलनमा डा भट्टराईले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने शासकीय स्वरुपमा मुलुकलाई लैजानुपर्ने बताउनुभयो ।

नेपालको सत्ता परिवर्तनमा सँधै भारत र राजालाई भूतका रुपमा हेर्ने गलत प्रवृति रहेको उहाँको भनाई छ । रासस