काठमाडौं, ८ साउन । गोरखा केन्द्र भएर शनिबार नेपालमा फेरि भूकम्प गएको छ ।
यसअघि गत वर्षको वैशाख १२ को विनाशकारी भूकम्प पनी गोरखा केन्द्र भएरै गएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शनिबार विहान ११ बजेर ५९ मिनेटमा गोरखा केन्द्र भएर ४ दशमलब १ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का आसपासका जिल्लामा पनी महसुस गरिएको छ । हिजो मात्रै काडमाडौंको कीर्तिपुर केन्द्र भएर भूकम्प गएको थियो ।













प्रतिक्रिया