१९ कार्तिक २०८३, बिहिबार

पाँचथरमा लडेर ८१ वर्षीय वृद्धको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jungalपाँचथर, ७ साउन । पाँचथरको रानीटार गाविस १ निवासी ८१ वर्षीय सार्कीमान राईको बिहीबार घाँस काटने क्रममा भिरबाट लडेर मृत्यु भएको छ ।

राई बिहानै घाँस काटन हिँडेका थिए । समयमा घर नफर्किएपछि खोजी गर्ने क्रममा नाम्दु खोलाको भिरमा लडेर मृत्यु भएको अवस्थामा शव फेला परेको थियो ।

राई भिरबाट दुई सय मिटर तल लडेका थिए । उनको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ ।