काठमाडौँ, ३० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले आज तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
नेपालको संविधानको धारा ११३को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएका विधेयकमा सार्वजनिक खरिद ऐन, २०६३ (पहिलो संशोधन) विधेयक २०७३, नेपाल खुला विश्वविद्यालय विधेयक २०७३ र विनियोजन विधेयक, २०७३ रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस













प्रतिक्रिया