१९ कार्तिक २०८३, बिहिबार

दाङमा फूपूले गरिन् आफ्नै भतिजाको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २५ असार । दाङमा एक महिलाले आफ्नै भतिजाको हत्या गरेकी छिन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बिजौरी–२ संग्राम बस्ने तिलकसिंह खत्रीको छोरा ७ वर्षीय दिपक खत्रीको धारिलो हतियार प्रहारबाट शुक्रबार हत्या भएको हो ।

घरका अन्य सदस्यहरु रोपाई गर्न गएको अवस्थामा मानसिक सन्तुलन ठिक नभएकी उनकै फुपु २४ वर्षीया गौमती खत्रीले घाँटीमा धारिलो हतियार प्रहार गर्दा बालकको घटनास्थालमै मृत्यु भएको थियो ।

गौमती हाल फरार भएकोले खोजी गर्नुको साथै प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।