२६ कार्तिक २०८३, बिहिबार

शशांकलाई भेन्टिलेटर बाहिर निकालियो, अवस्था खतरामुक्त

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, २३ असार । गम्भीर विरामी परेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला खतरामुक्त भएका छन् ।

ओम अस्पतालमा उपचार गराइरहेका उनी खतरामुक्त भएपछि चिकित्सकहरुले भेन्टिलेटरबाट बाहिर निकालेका छन् ।

शशांकको पछिल्लो स्वास्थ्य स्थितीबारे जानकारी दिन ओम अस्पतालले केही बेरमा पत्रकार सम्मेलन गर्दैछ ।