१ कार्तिक २०८३, आइतबार

ईयूले रसियामाथि लगाएको नाकाबन्दी छ महिनाका लागि थप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

eu_vs_russiaब्रसेल्स, १७ असार । युरोपियन युनियन (ईयू) द्वारा युक्रेनमाथि रसियाले जारी राखेको नीतिप्रति विरोध जनाउँदै लगाएको नाकाबन्दी छ महिना थप गर्ने औपचारिक निर्णय गरेको छ ।

युरोपेली परिषद्को शुक्रबार बसेको बैठकले जनु १ देखि लागू हुने गरी छ महिनाको नाकाबन्दी समय थप गरेको ईयूद्वारा जारी वक्तव्यमा जनाइएको छ ।

विज्ञप्तिमा युक्रेनविरुद्धको रसियाली नीतिप्रति असहमित जनाउँदै नाकाबन्दी स्न २०१७ जनवरी ३१ सम्म कायम हुनेगरी थप गर्ने निर्णय भएको बताइएको छ । रासस/एएफपी