१९ कार्तिक २०८३, बिहिबार

राप्रपाहरु तत्काल एक हुँदैछन् : नेता राणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pasupati-samsarसिन्धुली, १२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशम्शेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टीहरु एकीकरणको अन्तिम अवस्थामा पुगेको बताउनुभएको छ ।

सिन्धुलीमा पार्टी अगुवा कार्यकर्ता भेलालाई सम्बोधान गर्दै उहाँले तीन ठूला दलले देश विकास गर्न नसक्ने भएकाले राष्ट्रवादी शक्ति मजबुद बनाउन पाटी एकीकरण हुन लागेको बताउनुभयो ।

पूर्वअध्यक्ष जबराले मङ्सिरमा स्थानीय निकायको निर्वाचन हुने भएकाले स्थानीय चुनावको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो । रासस