१९ कार्तिक २०८३, बिहिबार

जुम्ला हिडेका देउवालाई नेपालगञ्जमा ठूलो धोका!

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dauba-1-555x335नेपालगन्ज, १ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपालगञ्जमा धोका भएको छ ।

यो धोका मान्छेबाट नभई प्रकृतिबाट भएको हो । देउवा बुधबार विहान काठमाडौंबाट जुम्ला जान विमानबाट नेपालगञ्ज पुगेका थिए ।

नेपाली काँग्रेस जुम्लाका सभापति मानव सेजुवालको शालिक अनावरण गर्न देउवा बिहानै नेपालगन्ज विमानस्थल पुगिसकेका थिए ।

तर, मौसम खराब भएपछि देउवा अहिलेसम्म नेपालगञ्जमै छैन् । नेपालगञ्जबाट जुम्लातर्फ मौसम खराबीका कारण उडान हुन सकेको छैन् । देउवालाई मौसमले धोका दिएको हो जसका कारण उनको समय खेर गइरहेको छ ।

मौसम अनुकूल नभएपछि जुम्लाको उडान अवरुद्ध हुँदा देउवा नेपालगन्जमै रोकिएको नेपालगञ्ज विमानस्थलले जनाएको छ ।