१८ कार्तिक २०८३, बुधबार

डुबेर एक युवकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Saptari_districराजविराज, २९ जेठ । सत्तरीको कञ्चनरुप–८ स्थित खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–११ बस्ने १८ वर्षीय सागर मगर रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सागरले अत्यधिक गर्मी बढेपछि गर्मी छल्नको लागि खोलामा पौडी खेल्न जाँदा डुबेर मृत्यु भएको प्रहरी नायब निरीक्षक तेजबहादुर बस्नेतले जानकारी दिनुभयो ।

डुबेर गम्भीर घाइते भएका मगरको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गए राति उपचारको क्रममा मृत्यु भएको हो । रासस