१८ कार्तिक २०८३, बुधबार

मुद्दा छिटो फछर्याेट गर्नुस् – प्रधानन्यायाधीश कार्की

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushila-karki-05-624x420भक्तपुर, २८ जेठ । कामु प्रधानन्यायाधीश सुशीला कार्कीले आज भक्तपुर जिल्ला अदालतको निरीक्षण गरी मुद्दा छिटो फैसला गरेर जनताको गुनासो सम्बोधन गर्न निर्देशन दिनुभयो ।

उहाँले अदालतको भवन साँघुरो भएको र ठाउँको अभाव भइरहेको अवस्थामा जग्गा छिटो खरिद गरेर अदालतको आफ्नै भवन निर्माण गर्न पनि निर्देशन दिनुभयो ।

कामु प्रधानन्यायाीशलाई अदालतका न्यायाधीश दयानाथ खरेलले अदालतले गरेको प्रगति तथा अदालतको भवन अभावले पारेको समस्याबारे जानकारी गराउनुभएको थियो । रासस