काठमाडौं, २५ जेठ । सन् १९५० मा साहित्यकार अगमसिंह गिरीद्वारा रचित ‘नौ लखा तारा उदाए’ मा स्वर संगीत दिए अम्बर गुरुङले ।
उनको संगीत श्रोतालाई अत्याधिक मन पर्यो । क्यासेटमा निस्किएको उनको गीत उ बेलै एक सातामा ५ सय बढी बिक्री भयो ।
श्रोताले अत्याधिक भारत सरकारलाई मन परे । गीतले भारतविरोधी भाव बोकेको भन्दै अल इन्डिया रेडियोले उनको गीत व्यान्ड गर्यो । सन् १९४७ मा स्वतन्त्र भएको भारतमा राजनीतिक अस्थिरता कायमै थियो ।
स्वतन्त्रताको तीन वर्षपछि नेपालीले गाएको गीतबाट भारत किन झस्कियो ? औपचारिक उत्तर कसैबाट आएको छैन । त्यसपछि तत्कालीन राजा महेन्द्रले गुरुङलाई नेपाल बोलाए ।
राजधानी दैनिकमा समाचार छ ।
हेर्नुस् गुरुङले गाएको भारतलाई तर्साउने गीतः
















प्रतिक्रिया