३१ आश्विन २०८३, शनिबार

अमेरिकामा विमान नदीमा दुर्घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Americaलसएञ्जलस, १५ जेठ । अमेरिकामा विमान दुर्घटना भएको छ । विमान दुर्घटनाग्रस्त भएर नदीमा खसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दोस्रो विश्वयुद्धको समयको पि–४७ थन्डरबोल्ट विमान दुर्घटनाग्रस्त भएर न्युर्योक र न्यु जर्सीको बीच भागमा रहेको हडसन नदीमा खसेको सरकारी अधिकारीले बताएका छन् ।

विमानमा कति जना सवार थिए र दुर्घटना के कारणले भयो भन्ने अहिलेसम्म पत्ता लागेको छैन । विमान खसेको हडसन नदीमा उद्दारकर्मी खटिएका छन् । – एजेन्सी