३१ आश्विन २०८३, शनिबार

भारतको राजधानी दिल्लीमै विमान दुर्घटना (फोटो र भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

biman-accident-delhi

काठमाडौं, ११ जेठ । भारतको राजधानी दिल्लीमा विमान दुर्घटना भएको छ । एयर एम्बुलेन्सको ‘क्र्यास ल्याण्डिङ’ भएको छ ।

विमानमा ७ व्यक्ति सवार मध्ये घटनामा पाँच जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भिर बताइएको छ ।

पाइलट दुवै सकुशल रहेका छन् भने घाइते भएका ५ जनालाई मेदान्त अस्पताल लगिएको जनाइएको छ । अल्केमिस्ट एयरलाइन्सको सो एयर एम्बुलेन्स पटनाबाट दिल्ली आउदै थियो ।

स्थानीय समय अनुसार पौने ३ बजे दिल्लीको नजफगढ इलाकामा घटना भएको हो । दुवै इन्जिनले काम गर्न छोड्दा विमान दुर्घटना भएको बताइएको छ । रासस/पिटिआई

https://www.youtube.com/watch?v=5y7MBJCImnU

biman-accident-delhi-1 biman-accident-delhi-2 biman-accident-delhi-3