काठमाडौं, ६ जेठ । नगरकोट नगरपालिकामा सम्पन्न एक भेलाले हरि राउत संयोजक रहेको १५ सदस्यीय नयाँ शक्ति नेपाल अन्तरिम नगर परिषद गठन गरको छ ।
भेलामा नयाँ शक्ति नेपाल केन्द्रीय परिषद सदस्यहरु बलावती शर्मा, मुक्ति प्रधान, निर्मल भट्टराई, ओम वाग्ले, टिपी उप्रेती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नगर परिषदका सदस्यहरुको नामावली यस प्रकार छः
१. हरि राउत संयोजक
२. वालमुकुन्द थापा सदस्य
३. राजन थापा सदस्य
४. कुमार थापा सदस्य
५. प्रकाश खत्री सदस्य
६. रन्जन राउत सदस्य
७. सन्देश खत्री सदस्य
८. दीपक तामाङ सदस्य
९. राजु तामाङ सदस्य
१०. एलीजा ढकाल सदस्य
११. अनुप लामिछाने सदस्य
१२. मीन तामाङ सदस्य
१३. बुद्धी कृष्ण घोरासाइनी सदस्य
१४. विष्णु थापा सदस्य
१५. आटिस लामिछाने सदस्य












प्रतिक्रिया