३१ आश्विन २०८३, शनिबार

इक्वेडरमा फेरि शक्तिशाली भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Equador-earthquake

काठमाडौं, ५ जेठ । पश्चिमी देश इक्वेडरमा बुधबार ६ दशमलव ७ म्याग्निच्युडको भूकम्प भएको छ ।

अमेरिकी भूगर्भ विभागका अनुसार रोजा जराटे नामक शहरबाट ३४ किलोमिटर टाढा केन्द्र भएर भूकम्प गएको हो । भूकम्पले पुर्‍याएको क्षतिको विवरण आइसकेको छैन् ।

यसअघि गत अप्रिलमा इक्वेडरमा ७ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यो भूकम्पमा परी ६ सय जनाको निधन भएको थियो भने २५ सय घाइते छन् ।