१७ कार्तिक २०८३, मंगलबार

प्रधानसेनापतिसँग भारतीय सेनाका उच्च अधिकारीको भेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Army

काठमाडौँ, ४ जेठ । प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भारतीय भूपू सैनिक कल्याणकारी सङ्गठन नेपालको २४औँ सम्मेलनमा भाग लिन आएको प्रतिनिधिमण्डलले आज जङ्गी अड्डामा शिष्टाचार भेट गरेको छ ।

उक्त भेटघाटका क्रममा उनीबीच जेठ ३ देखि ८ सम्म यहाँ हुने सम्मेलनका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।