१७ कार्तिक २०८३, मंगलबार

नवलपरासीमा बाबुले गरे सौतेनी छोरीको रेप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sex-rapeनवलपरासी, ३ जेठ । नवलपरासीमा एक पुरुषले आफ्नी सौतेनी छोरीको बलात्कार गरेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आफ्नै १२ वर्षीया झड्केली छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धुरकोट गाबिस–८ बस्ने ढेगामगर थरका ४६ वर्षीय पुरुषलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।