काठमाडौं, २७ वैशाख । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको मुख्यसचिवमा कृष्ण पौडेललाई नियुक्त गरेका छन् ।
सुशील कोइराला सभापति हुँदा मुख्यसचिवको जिम्मेवारी सम्हालेका ऋषिकेश तिवारीले शुक्रबार राजिनामा दिएपछि देउवाले पौडेललाई सोमबार उक्त पदको जिम्मेवारी दिएका हुन् ।
१३ औं महाधिवेशनमा देउवालाई पौडेलले निकै सहयोग गरेका थिए ।













प्रतिक्रिया