१ कार्तिक २०८३, आइतबार

छेस्को यसरी नाङ्गिइन अर्चना पनेरु (हेर्नुस् ट्रिजर)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Archana-6esko

काठमाडौं । पोर्नस्टार बन्ने लक्ष्य बोकेकी मोडल अर्चना पनेरु अभिनित फिल्म ‘छेस्को’ को ट्रिजर सार्वजनिक गरिएको छ ।

यसपीमुभी मेकर र रिच इन्टेरटेन्मेन्नको संयुक्त प्रस्तुतिमा निर्माण भएको फिल्ममा सामान्य विषयलाई गहन रुपमा उठाएको बताइएको छ ।

आगामी २१ जेठबाट देशव्यापी प्रदर्शनमा आउने यो फिल्मलाई सुरेश थापाले निर्देशन गरेका हुन् । दुर्गा बिष्टको प्रस्तुति रहेको यस चलचित्रमा अर्चना र राजनका अलावा करण श्रेष्ठ ‘क्रेजी’को पनि मुख्य अभिनय छ ।

सुरज प्रधान निर्माण र सह–निर्माता शंकर कार्की रहेको ‘छेस्को’ देश–विदेशमा एकसाथ रिलिज हुने चलचित्रका वितरक एफडी कम्पनी र करण श्रेष्ठले जनाएका छन् ।

फिल्मको ट्रिजरमा अर्चनाका केही न्यूड दृश्य देखाइएको छ ।

हेर्नुस् ट्रिजरः

https://www.youtube.com/watch?v=BsFcrhWTWYQ