१७ कार्तिक २०८३, मंगलबार

लुम्बिनीमा निःशुल्क आँखा शिविर, सय जनाको अप्रेशन गर्ने लक्ष्य

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aakha-sibir-lumbani

काठमाडौं, २३ वैशाख । रुपन्देहीको लुम्बिनीमा निःशुल्क आँखा शिविरको आयोजना गरिएको छ ।

अली शेख फाउण्डेशन र ह्युमन वेलफेयर एसोसियसन अफ नेपाल, लुकर्ने कन्ट्रयाक्ट र जनरल क्लिनिङको वेएल तथा म्यान फोर्स ट्रेड एण्ड कन्ट्रयाक्टको सहयोगमा वैशाख २ गते लुम्बिनी नेत्रालय तथा लुम्बिनी आँखा इन्स्युच्युट भैरहवाले आँखा शिविर आयोजना गरी मोतियाबिन्दु भएर पैसाको अभावले आँखाको अप्रेशन गर्न नसक्ने व्यक्तिको अप्रेशन गरेको हो ।

Aakha-sibir (5)अल शेख फाउण्डेशन र ह्युमन वेलफेयर एसोसियसनका अध्यक्ष अजिजुर रहमान शेख र लुकर्न कन्ट्रयाक्ट एण्ड क्लिनिङका म्यानेजिङ डाइरेक्टर प्रकाश कोइरालाको प्रत्यक्ष सहयोगमा लुम्बिनी आँखा इन्स्युच्युटले सय जनाको निःशुल्क अप्रेशन गर्ने लक्ष्य लिएको छ ।

आँखा शिविर उदघाटन समारोहमा प्रहरी निरीक्षक मोहमद इजरेल अन्सारी प्रमुख अतिथि थिए भने श्रीनगर स्कुलका प्रधानाध्यापक, नेकपा एमालेका तौलान प्रसाद जैसवाल, राप्रपाका शिवपुजन पाण्डे लगायतको सहभागिता थियो ।

Aakha-sibir (7)Aakha-sibir (6)Aakha-sibir (8)Aakha-sibir (1)Aakha-sibir (3)Aakha-sibir (4) Aakha-sibir (6)   Aakha-sibir (9)