हङकङ, १४ वैशाख । इन्डोनेसियाको उत्तरी भागमा पर्ने तानाह्मेराहमा मङ्गलबार ५।७ रिक्टर स्केलको भूकम्प गएको छ । उक्त जानकारी अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले दिएको छ ।
यस सम्बन्धी विस्तृत विवरण भने प्राप्त भइनसकेको बताइएको छ । रासस/सिन्ह्वा
फन्ट परिवर्तन गर्नुहोस:




प्रतिक्रिया