३१ आश्विन २०८३, शनिबार

मल्भिका बनिन् छोराकी आमा, ११ दिनपछि आयो फोटो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

malevka

काठमाडौं । पूर्व मिस नेपाल मल्भिका सुब्बा छोराकी आमा बनेकी छिन ।

सोमबार उनले आफू ११ दिनअघि नै आमा बनेको खबर समाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् । वैशाख २ गते आमा बनेकी अभिनेत्री, मोडल एवं सञ्चारकर्मी मल्भिकाले सोमबार साँझ फेसबुकमार्फत् श्रीमान र शिशुसँग खिचाएको फोटो सार्वजनिक गरेकी हुन् ।

उनले भनेकी छिन्– ‘बिहे गरेको चार वर्षपछि पुत्रलाभ भएकोमा हामीहरु खुशी भएका छौं । परिवारमा नयाँ खसी छाएको छ ।’