३१ आश्विन २०८३, शनिबार

मध्यरातमा अभिनेत्री बिपाशा र करनबीच सडकमै…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bipashaमुम्बई । अभिनेत्री बिपाशा बसु र करन सिंह ग्रोवरबीच बिहे हुने समाचार आइरहेका छन् । उनीहरूका बीच छिट्टै बिहे पनि हुँदैछ ।

समाचारसँगै उनीहरू मध्यरातसम्म डेटिङमा रहने गरेका छन् । यो जोडीलाई मुम्बईको बान्द्राका साथै विभिन्न स्थानमा मध्यरातिसम्म भेट्ने गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यस क्रममा उनीहरू मूडमा रहने गरेको बताइन्छ ।

यही महिनाको अर्थात अप्रिल ३० तारिखमा बिपाशा र करणको बिहे हुँदैछ । दुबैको घरमा बिहेको तयारी पनि धुमधामसँग भइरहेका छन् । – एजेन्सी